काठमाडौँ । अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचार क्रममा निधन भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार पौडेलको शुक्रबार बिहान ८ः३० बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।
गत शनिबार दिउँसो नितुले संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैंमाथि पेट्रोल छर्की आगो लगाएकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो।...
भाइटिकाको अवसरमा पूर्वसभामुख कृष्णबहादुर महराकी छोरी कुश्मा महरा ‘प्रगति’ ले बुवाप्रतिको माया, पीडा र न्यायको माग सहित एक भावुक खुला पत्र लेखेकी छन्।
पत्रमा उनले भाइटिकाको खुसीमा पनि आफू र परिवारले अनुभूत गरेको पीडा व्यक्त गर्दै बुबा कृष्णबहादुर महरालाई “सत्य, निष्ठा र इमानदारीको प्रतीक” बताएकी छन्। उनले लेखेकी छन्, “सुशासनको पगरी गुथेका शासकहरूले गर्दा न्यायालय नै निसाफ हराएको वस्तु जस्तो...
समाचार
अर्जुनबहादुर तामाङलाई ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’
काठमाडौं : तामाङ भाषामा २३ वर्षदेखि निरन्तर प्रकाशित तामाङ डाजाङका प्रकाशक तथा तामाङ भाषा, संस्कृतिको उत्थानका लागि निरन्तर क्रियाशील अर्जुनबहादुर तामाङलाई
‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ...
कला
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि मृत्यु
काठमाडौँ । अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचार क्रममा निधन भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार पौडेलको...
निश्चल बस्नेतको आन्दोलन भिडिओ विवाद : आलोचना बीच छानबिनको माग, प्रधानमन्त्रीसँग...
काठमाडौँ । भदौ २४ को आन्दोलनमा सहभागी भएका अभिनेता निश्चल बस्नेतको संसद भवन अगाडि दिएको अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको...
अर्थतन्त्र
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर...
विचार
मनोरञ्जन
तिहारमा ‘वरिष्ठ बलराम’को धमाकेदार रिलिज : दयाहाङ–विजय स्टारर फिल्मले पहिलो दिनमै...
काठमाडौँ । तिहारको भाइटीकाको अवसर पारेर नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ आजबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा...
विदेश
नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।
आज...
लगातार तेस्रो जितसँगै नेपाल उपाधि नजिक
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया–ईएपी छनोटमा नेपाल लगातार तेस्रो जितसँगै उपाधि नजिक पुगेको छ। बुधबार राति नेपालले घरेलु टोली ओमानलाई ३८ रनले पराजित...
जीवनशैली
जेन्–जी आन्दोलन : नयाँ पुस्ताको स्वर
हिरोज लोप्चन
नेपालको इतिहासमा सबै उमेरहद पुस्ताले आफ्नो असन्तुष्टि सडकबाटै व्यक्त गर्दै आएका छन्। २०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित गर्यो। २०५२ देखि २०६३ सम्मा...
पर्यटन यातायात व्यवसायी संघमा भिम बहादुर गोले तामाङ समूहद्वारा उम्मेदवारी घोषणा
काठमाडौं — पर्यटन क्षेत्रको यातायात व्यवसायसँग लामो समयदेखि संलग्न भिम बहादुर गोले तामाङले आगामी कार्यकालका लागि पर्यटन यातायात व्यवसायी संघको नेतृत्वमा उम्मेदवारी दिने घोषणा...
मायाको पहिचान नेपालद्वारा आयोजित राष्ट्रिय संवाद सम्पन्न विषय: यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार र...
२०७८ साउन १२, काठमाडौं — यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार र संघीय सांसदहरूको भूमिकाका सम्बन्धमा मायाको पहिचान नेपाल, लिड नेपाल र इनक्लुसिभ फोरम...
आजको सागसब्जी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम...








































