काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
सरकारले यसअघि सार्वजनिक गरेको १०० दिने कार्यसूची कार्यान्वयनको चरणमा रहेकाले आजको बैठकमा त्यसैको प्रगतिबारे समीक्षा हुने अपेक्षा गरिएको छ। कार्यसूचीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल हुने बताइएको छ।
यसैबीच, जेनजी आन्दोलनमा दमन गरेको...
काठमाडौं। बालेन शाहका प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन्।
नियुक्त भएका दुवै बालेनका निकट सहयोगी हुन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदै गर्दा पनि उनीहरूले महत्वपूर्ण सहयोग गर्दै आएका थिए।
त्यस्तै, बालेन र रवि लामिछानेबीचको सहकार्यसमेत कुमार बेनको ललितपुरस्थित निवास र असीम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलमार्फत अघि बढेको बताइएको छ।
समाचार
तामाङ चलचित्र क्षेत्रका अग्रणी व्यक्तित्व सन्तलाल घिसिङको असामयिक निधन
चितवन। तामाङ चलचित्र संघका संस्थापक अध्यक्ष तथा तामाङ चलचित्र निर्माता–निर्देशक सन्तलाल घिसिङको असामयिक दुःखद निधन भएको छ। आफ्नै गृह जिल्ला चितवनमा उपचारका क्रममा उहाँको...
कला
आज नयाँ प्रधानमन्त्रीको शपथ : बालेन्द्र शाहलाई १२ः३४ बजे शपथ गराइने
काठमाडौं । मुलुकले शुक्रबार नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज मध्याह्न १२ः३४ बजे राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टीका...
तामाङ चलचित्र ‘उर्गेन’ को शुभमुहूर्त
काठमाडौं । तामाङ भाषाको चलचित्र ‘उर्गेन’ निर्माणको औपचारिक शुभारम्भ गरिएको छ। तामाङ चलचित्र संघको प्रस्तुति, चलचित्र विकास बोर्डको सहकार्य तथा सक्सेस फिल्मस् प्रा.लि.को ब्यानरमा...
अर्थतन्त्र
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर...
विचार
मनोरञ्जन
दोलखाकी छोरी निशा लामा योन्जन ‘लोक दोहोरी स्टार’को फाइनलमा
काठमाडौं । दोलखाको चरिकोटमा जन्मिएकी गायिका निशा लामा योन्जन अहिले चर्चित रियालिटी शो लोक दोहोरी स्टारको फाइनलमा पुग्न सफल भएकी छन्। सानैदेखि गीत गुनगुनाउँदै...
विदेश
रुसको २४ घण्टामा सबैभन्दा ठूलो हवाई हमला, युक्रेनका विभिन्न सहर प्रभावित
रुसले युक्रेनमाथि पछिल्लो २४ घण्टामा अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। मध्यपूर्वमा जारी तनावबीच कूटनीतिक वार्ता कमजोर बन्दै गइरहेका बेला...
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर...
जीवनशैली
आङपासाङ् शेर्पा: पहिचानको आन्दोलनबाट नेतृत्वको उचाइसम्म
काठमाडौँको राजनीतिक माहोल यतिबेला केवल दलगत समीकरणमा मात्र सीमित छैन, बरु पहिचान, समावेशिता र प्रतिनिधित्वका सवालहरूले पनि उत्तिकै ठाउँ ओगटिरहेका छन्। यस्तै सन्दर्भमा नेपाल...
केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन
काठमाडौँ । केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।
ओलीको सचिवालयका अनुसार उनको बिहान ३ बजे नेपाल–कोरिया मैत्री...
विशाल खड्काको राजनीतिक यात्रा : संघर्ष, प्रतिबद्धता र दोलखालीको आशा भरोसा
राजनीति केवल पद प्राप्तिको यात्रा होइन, समय र परिस्थितिसँग लड्दै विश्वास जित्ने दीर्घ संघर्ष हो। यही संघर्षको बाटो हुँदै अघि बढेका छन् विशाल खड्का।...
उनी आज पनि हाँस्दै भन्छन् “घरपालुवा दुम्सी काटेर खुवाएर चुनाव जितेको हुँ।” : खम्बा...
दोलखाको पहाडी भेगमा हुर्किएका खम्बा सिं तामाङको राजनीतिक जीवन त्यही समयको कथा हो-जहाँ अक्षर कागजमा होइन, जीवनमा लेखिन्थ्यो।
खम्बा सिं तामाङ पञ्चायत कालको राजनीतिबाट खारिएका...










































